News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल हुने

काठमाडौं— संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास

मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:०७
Weather Update