पर्यटनमन्त्रीले दिए पोखरामा योगा गर्न र मनोरम दृश्य हेर्न भारतीयलाई निम्तो बुधबार, असार ६, २०८०

मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशमा बुधबार शोक बिदा बुधबार, असार ६, २०८० सवारी दुर्घटनामा मृत्यु भएका आफ्ना आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक बिदा दिएको छ ।

आज तरकारीको मूल्य कति ? बुधबार, असार ६, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ ।

सेती दोभान पुल सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकको दूरी छोटियो बुधबार, असार ६, २०८० नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । ६५ मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ ।

ताप्लेजुङमा विपद् व्यवस्थापन तयारी : सरकारी संयन्त्रले कसरी गरिरहेकाे छ काम ? बुधबार, असार ६, २०८० मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनले अनुरोध गरेकी छिन् ।

योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय : राष्ट्रपति पौडेल बुधबार, असार ६, २०८० हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

लुम्बिनीमा दानबापत संकलित अपरिवर्तीय मुद्रा साटियो बुधबार, असार ६, २०८० लुम्बिनी विकास कोषले दानबापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै बुधबार, असार ६, २०८० अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यूरोकप–२०२४ छनोट : पोर्चुगलको लगातार चौथो जित, रोनाल्डोको कीर्तिमान बुधबार, असार ६, २०८० पोर्चुगलले यूरोकप–२०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेको छ ।

के ईसीडी शिक्षकको तलब फेरि बढाइएको हो ? बुधबार, असार ६, २०८० केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिँदै बढेको तलब रकमान्तर गरेर निकासा गरेको स्पष्ट बताएको छ ।

बुधबार कहाँ–कहाँ छ वर्षाको सम्भावना ? बुधबार, असार ६, २०८० नेपालमा पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विदेशी मुद्रा साट्दै हुनुहुन्छ भने मूल्य थाहा पाउनुहोस् बुधबार, असार ६, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज तपाईंको राशिफल बुधबार, असार ६, २०८०









