News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न एमाले सचेतक बर्तौलाको माग 
विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न एमाले सचेतक बर्तौलाको माग  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 
दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने
दुई डिग्री सेन्टिग्रेड तापक्रम बढे ४० प्रतिशत हिउँ लोप हुने एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ ।
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्तिको टाउकोमा ७४ हजार ५००
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्तिको टाउकोमा ७४ हजार ५०० राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रु ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।
किसानलाई मल, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सांसद महतोको माग 
किसानलाई मल, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सांसद महतोको माग  नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । 
धर्नाकारीमाथि प्रहरी दमन तत्काल बन्द गर : सांसद सिंह
धर्नाकारीमाथि प्रहरी दमन तत्काल बन्द गर : सांसद सिंह सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काडमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरूमाथि प्रहरीले दमन गरेकोमा निन्दा र भर्त्सना गरेका छन् ।
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छ : मन्त्री किराती उनले भने, ‘सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । यो भन्दा अग्लो सिमाना दुनियाँमा कतै छैन । तर, अनौठो कुरा यो प्राकृतिक सिमाना जति अग्लो छ, त्यो भन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो : चिनियाँ राजदूत सोङ
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो : चिनियाँ राजदूत सोङ नेपालको लागि चिनियाँ राजदुत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । 
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ ।
बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त
बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले बताएका छन् ।
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको पहिचान खुल्यो बागलुङमा बुधबार बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । 
होन्डुरसको महिला कारागार दंगामा ४१ कैदीको मृत्यु
होन्डुरसको महिला कारागार दंगामा ४१ कैदीको मृत्यु होन्डुरसको केन्द्रीय महिला कारागारमा दंगा भड्किँदा ४१ जना कैदीको मृत्यु भएको छ । न्यू योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो । 
Weather Update