भौतिक मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने बुधबार, असार ६, २०८०
काठमाडौं महानगरले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम [पूर्णपाठ] बुधबार, असार ६, २०८० काठमाडौं महानगरपालिकाले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख बालेन साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, असार ६, २०८० सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताइन् ।

बाढीपहिरो प्रभावित क्षेत्रमा लाइभ लाइन कनेक्टिभिटी जोड्ने काम प्राथमिकतामा छ : गृहमन्त्री बुधबार, असार ६, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोबाट जनसम्पर्क टुटेको क्षेत्रमा लाइभ लाइन कनेक्टिभिजी जोड्ने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

शैक्षिक मेला रोक्न बालेनको निर्देशनविरुद्ध उच्च अदालतको अन्तरिम आदेश बुधबार, असार ६, २०८० बालेनको निर्देशनमा महानगर प्रहरीले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएशन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको बताइन् ।

नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग बुधबार, असार ६, २०८० नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् ।

राजसंस्था फर्किने आशा जीवित छ : पशुपति शमशेर बुधबार, असार ६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन् ।

खतिवडा भन्छन्– सभापति र महामन्त्री मिल्नुपर्छ,कांग्रेसकै विकल्प खोज्ने समूह निर्माण भइसके बुधबार, असार ६, २०८० नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।
सरकारकी प्रवक्ताको बालेन लक्षित अभिव्यक्ति : 'स्टन्ट'भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ बुधबार, असार ६, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै स्टन्ट भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताएकी छन् ।

बजेट संशोधन हुँदैमा सरकार ढल्दैन : मन्त्री शर्मा बुधबार, असार ६, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको बताएकी छन् ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित बुधबार, असार ६, २०८० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, असार ६, २०८० सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको छ ।










