नेकपा एस संसदीय दलको बैठकका एजेन्डा के हुन् ? बिहीबार, असार ७, २०८०

पाँच संसदीय समितिको बैठक बस्दै बिहीबार, असार ७, २०८० बिहीबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बाढीपहिरोले पूर्वी क्षेत्रका विद्यार्थीको पढाइ प्रभावित बिहीबार, असार ७, २०८० ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

धुलिखेलको बजेट एक अर्ब १५ करोड बिहीबार, असार ७, २०८० धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार १३औं नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।

सांसद मण्डल भन्छन्— विद्यालय कर्मचारीलाई हटाऊ कि माग पूरा गर बिहीबार, असार ७, २०८० प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले तुरुन्त सामुदायिक विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

थाहा पाउनुहोस् फलफूल र तरकारीको मूल्य बिहीबार, असार ७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
![बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची] बिहीबार, असार ७, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

वैदेशिक सहयोग खर्च भएन बिहीबार, असार ७, २०८० प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने बिहीबार, असार ७, २०८० गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ ।

स्थापना दिवस मनाउँदै रास्वपा,चियापानमा सबैलाई निम्तो बिहीबार, असार ७, २०८० आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दै नेपाल बिहीबार, असार ७, २०८० नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा बिहीबार चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग हरारे स्पोर्ट्स क्लबमा खेल्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ ।
बालेनले नीति तथा कार्यक्रम ल्याए, शिक्षक कर्मचारीका विषयमा केही बोलेनन् बिहीबार, असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याएका छन् । बुधबार सार्वजनिक नीति तथा कार्यक्रमा शिक्षा सुधारका कुराहरु गरिएको छ ।

बिहीबार यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, असार ७, २०८० देशका विभिन्न भू–भागमा बिहीबार वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।









