News Griha :: न्यूजगृह
घट्यो सुनको मूल्य 
घट्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ भने यस्तै तेजाबी सुन एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज पछिल्लो समयमा चेक बाउन्सको मुद्दा धेरै दर्ता हुने गरेको छ । एकै ठाउँमा मुद्दा चल्दा बढी चाँप हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको छ ।
इनारभित्र पुरुषको शव फेला
इनारभित्र पुरुषको शव फेला बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो । स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु 
चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु  ग्यास ट्याङ्क विस्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरूको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । 
सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश
सेलिब्रेटी बैङ्कर अनिलकेशरी शाह रास्वपा प्रवेश बालाजुस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरे । रास्वपाले बिहीबार पार्टी स्थापना दिवस मनाउँदैछ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै, के आउला फैसला ? 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै, के आउला फैसला ?  बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।
विप्लव माओवादीमा फर्किन लागेका हुन् ? 
विप्लव माओवादीमा फर्किन लागेका हुन् ?  समाजवादी मोर्चा बामपन्थीहरूको एकताको प्रारम्भिक चरण रहेको प्रचण्ड बताउँछन् । असार ४ मा प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका थिए ।
हवाई टिकटमा लगाइएकाे भ्याट फिर्ता लिन माग गर्दै नाट्टाले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण
हवाई टिकटमा लगाइएकाे भ्याट फिर्ता लिन माग गर्दै नाट्टाले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण नेपाल एशोसिएशन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महंगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
Weather Update