स्वयम्भु स्तुपाको गजुर जीर्णोद्धार [तस्बिरहरू]
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भु स्तुपा मन्दिर । करिब तीन महिनाअघि हावाहुरीका कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत गरिँदै छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूकाे घुइँचो लाग्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०९:५५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






