News Griha :: न्यूजगृह
ताप्लेजुङमा पहिरोमा बेपत्ता तीनको खोजी जारी
ताप्लेजुङमा पहिरोमा बेपत्ता तीनको खोजी जारी गत शुक्रबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् ।
सरकारमै रहेको माधव नेपाल नेतृत्वको पार्टीले बजेट पारित गर्न नदिने 
सरकारमै रहेको माधव नेपाल नेतृत्वको पार्टीले बजेट पारित गर्न नदिने  नेकपा एकीकृत समाजवादीका सांसदहरू यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीका सांसदहरू सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिएका हुन् ।
सरकारले भाषिक विभेद गर्‍यो : सांसद अनिता देवी
सरकारले भाषिक विभेद गर्‍यो : सांसद अनिता देवी सांसद अनिता देवीले मधेसमा बोलिने भाषालाई सरकारले विभेद गरेको आरोप लगाएकी छिन् । 
ट्र्याक्टर नजाने बाटोमा बस कसरी पुग्यो ?
ट्र्याक्टर नजाने बाटोमा बस कसरी पुग्यो ? सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् ।
नेपाललाई झड्का, गुम्यो तीन विकेट
नेपाललाई झड्का, गुम्यो तीन विकेट आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपालले सुरुआती तीन विकेट गुमाएको छ ।
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर सुरुवात, २ विकेट गयो 
वेस्ट इन्डिजविरुद्ध नेपालको कमजोर सुरुवात, २ विकेट गयो  दोस्रो विकेटका लागि भीम सार्की २ रन बनाउँदै आउट भएका छन् ।  ४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन थियो । अमेरिकासँगको खेलमा भीम सार्की ७७ रनमा नटआउट रहेका थिए । 
नागरिकता ऐन कार्यान्वयन हुने  
नागरिकता ऐन कार्यान्वयन हुने   सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।
हामी अनागरिक कहिले सम्म ?
हामी अनागरिक कहिले सम्म ? नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै बिहीबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नागरिकता विधेयक रोक्ने सर्वोच्चको निर्णयविरुद्ध आन्दोलित युवाहरूले आजपनि माइतीघरमा विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् ।  
करेन्ट चाउचाउ : ‘बाँड्दै खुसीका स्वादहरू’  
करेन्ट चाउचाउ : ‘बाँड्दै खुसीका स्वादहरू’   भिडिओमा ‘एक हाँसो मेरो उपहार तिमीलाई, एक हाँसो तिम्रो उपहार मलाई’ बोलको गीत समावेश छ । उक्त गीतले ‘हाँसो दिए, बदलामा हाँसो नै पाइन्छ’ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विद्युत् प्राधिकरणका पूर्व कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा  
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विद्युत् प्राधिकरणका पूर्व कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा   वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ । 
नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लाग्यो
नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लाग्यो नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।
Weather Update