News Griha :: न्यूजगृह
शुक्रबार तपाईंको राशिफल
शुक्रबार तपाईंको राशिफल
सप्तकोशीमा पानीको बहाव उच्च, जेटबोट बन्द
सप्तकोशीमा पानीको बहाव उच्च, जेटबोट बन्द सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ ।  उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।
बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत
बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रतिमृतक एक लाखका दरले राहत रकम पठाएको छ ।
कसरी मरे १५ वर्षमा तीन सय २९ गैँडा ?
कसरी मरे १५ वर्षमा तीन सय २९ गैँडा ? चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।
एक वर्षमा १३ खर्ब ३७ अर्ब व्यापार घाटा
एक वर्षमा १३ खर्ब ३७ अर्ब व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा नेपालले व्यहोरेको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ ।
लम्पी स्किन नियन्त्रणउन्मुख
लम्पी स्किन नियन्त्रणउन्मुख देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाय निको भएका छन् । 
ईसेवाले सुरु गर्‍यो एटीएम सेवा 
ईसेवाले सुरु गर्‍यो एटीएम सेवा  ईसेवाले एटीएम सेवा सुरु गरेको छ । बुधबारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक
माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पत्र पठाउँदै बैठकको जानकारी गराएका हुन् ।
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
Weather Update