सरकार डिजिटल नेपाल निर्माणमा प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८०

डोजर ड्राइभर नै इन्जिनियर बन्दा बाढीपहिरोको जोखिम बढ्यो : सांसद खतिवडा शुक्रबार, असार ८, २०८० सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

टाइटानिकको भग्नावशेष हेर्न गएका पनडुब्बीमा सवार पाँचै यात्रुको मृत्यु शुक्रबार, असार ८, २०८० उत्तरी आन्ध्र महासागरमा डुबेको टाइटन पनडुब्बी आइतरबारदेखि हराइरहेको थियो ।

शहीद लखन गाउँपालिकामा शोक बिदा शुक्रबार, असार ८, २०८० कोटगाउँ नजिक पात्ले खोलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो ।

गोरखा जीप दुर्घटना : प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त शुक्रबार, असार ८, २०८० शहीद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गएराति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

अवैध संरचना हटाउँदै भरतपुर महानगर शुक्रबार, असार ८, २०८०

ओखलढुङ्गा पहिरो अपडेट : एकै परिवारका चार जनाको मृत्यु शुक्रबार, असार ८, २०८० ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराति गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ ।

प्रमुख दलहरूको संयुक्त सरकार बनाऔं : अध्यक्ष भट्टराई शुक्रबार, असार ८, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् ।
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु शुक्रबार, असार ८, २०८० पोखरामा शुक्रबारबाट ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै शुक्रबार, असार ८, २०८० प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।

यस्तो छ आज फलफूल र तरकारीकाे मूल्य शुक्रबार, असार ८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
1687486615.jpg)
गोरखामा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत शुक्रबार, असार ८, २०८०

चितवनका चेपाङलाई बाख्रा वितरण शुक्रबार, असार ८, २०८० चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ ।









