News Griha :: न्यूजगृह
शहीद लखन गाउँपालिकामा शोक बिदा

काठमाडौं— गोरखाको शहीद लखन गाउँपालिकाले शोक बिदा दिएको छ । 

कोटगाउँ नजिक पात्ले खोलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । 

गाउँपालिकाको वडा नम्बर ५ पोखरीडाँडाँबाट वडा नम्बर ३ सिलिङ कोटगाउँमा जन्ती लिएर गएको जीप गएराति दुर्घटना भएको थियो । दुर्घटामा १२ जना घाइते भएका छन् । 

शोक बिदा1687497414.jpeg

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ११:०१
Weather Update