काठमाडौं— प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक शुक्रबार बस्दैछ ।
बैठक बिहान साढे ११ बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।
आजको बैठकमा स्थलगत अनुगमन र निरीक्षण कार्यक्रमको समीक्षाका बारेमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०९:३१