एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश शुक्रबार, असार ८, २०८०

ओखलढुङ्गामा पहिरो अपडेट : आमाबाबु र छोरीको मृत्यु, छोरा बेपत्ता शुक्रबार, असार ८, २०८०

ओखलढुङ्गामा पहिरोले घर पुरियो, आमाबाबुको मृत्यु, दुई छोराछोरी बेपत्ता शुक्रबार, असार ८, २०८०

लमजुङमा भूकम्प गयो, तनहुँ र गोरखासम्म धक्का शुक्रबार, असार ८, २०८० लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको कहाँ उपचार भइरहेको छ ? शुक्रबार, असार ८, २०८०
1687486615.jpg)
गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको पहिचान खुल्यो, मृतककाे बाँकी शुक्रबार, असार ८, २०८० गोरखाको सिलिङमा शुक्रबार बिहान दुई बजे भएको जीप दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ ।

गोरखामा जीप दुर्घटना, पाँच जनाको मृत्यु शुक्रबार, असार ८, २०८० गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुई बजे जीप दुर्घटना भएको हो ।

माग पूरा गराएर मात्रै विद्यालय कर्मचारी घर फर्किने शुक्रबार, असार ८, २०८० माइतीघर मण्डलामा रिले अनशनमा बसेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले माग पूरा गराएर मात्रै घर फर्किने बताएका छन् ।
![बालविकास शिक्षक केन्द्रीय समितिले बुझायो बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/brb-ecd1687481550.jpg)
बालविकास शिक्षक केन्द्रीय समितिले बुझायो बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र [तस्बिरहरू पनि] शुक्रबार, असार ८, २०८० बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
![शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची] शुक्रबार, असार ८, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभा बैठक शुक्रबार बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् ।

जब विवाह मण्डपबाटै बेहुला पक्राउ परे शुक्रबार, असार ८, २०८० जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डपबाट नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव शुक्रबार, असार ८, २०८० भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिजविरुद्धको खोप अभाव भएको छ ।









