शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची]
![शुक्रबार विदेशी मुद्राको मूल्य कति ? [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४४ रुपैयाँ ०३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको भनाइमा बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०६:२३