शिक्षकको तलबभत्ताबारे स्थानीय तहलाई केन्द्रको पत्र शुक्रबार, असार ८, २०८०

सरकारले मधेससँगको सहमति कार्यान्वयन गरेन : महन्थ ठाकुर शुक्रबार, असार ८, २०८० उनले सशस्त्र द्वन्द्वलगायतका द्वन्द्वमा सहभागी कोही पनि जेलमा नरहेको तर, मेधस आन्दोलनका आन्दोलनकारी अझै जेलमा रहेको भन्दै असन्तुष्टि पोखे ।

एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित शुक्रबार, असार ८, २०८० जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्यो ।

सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाबमा नेपाल शुक्रबार, असार ८, २०८० नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपालले नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ ।

सरकार सत्ता टिकाउने काममा लागिपरेको छ : रवि लामिछाने शुक्रबार, असार ८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागिपरेको आरोप लगाएका छन् ।

१३ सांसदको प्रश्न : प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञासा राखेका थिए ।

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना शुक्रबार, असार ८, २०८० नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन : सांसद सिंह शुक्रबार, असार ८, २०८० स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाबिना कार्यक्रम नल्याउन माग गरेका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य शुक्रबार, असार ८, २०८० त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

फुटपाथमा अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कसले दियो ? शुक्रबार, असार ८, २०८० फुटपाथमा भइरहेको अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कुन कानुनले दियो ? त्यसको जवाफ महानगरले दिनै पर्छ ।

हुलाक टिकट जस्तै देखिने २ करोड मूल्यको एलएसडी ड्रग्स, कसरी ल्याइयो नेपाल ? शुक्रबार, असार ८, २०८० एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) कडा खालको ड्रग हो । प्रयोगकर्तामा यसको गम्भीर असर पर्ने जानकार बताउँछन्। एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । यो झट्ट हेर्दा हुलाकको टिकट जस्तो पनि देखिन्छ । बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : सांसद भट्टराई शुक्रबार, असार ८, २०८० नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस फिर्ता लिनुपर्छ : प्रेम सुवाल शुक्रबार, असार ८, २०८० नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।









