News Griha :: न्यूजगृह
आज यी प्रदेशमा भारी वर्षा हुने 
आज यी प्रदेशमा भारी वर्षा हुने  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।
शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने
शोभाजङ्ग थापा : एक कूटनीतिज्ञ जो २१ वर्षमै दिल्ली नियोग प्रमुख बने २१ वर्षको उमेरमा दिल्लीमा नियोग प्रमुख हुने सौभाग्य पाएका थापा उक्त कार्यालयको स्तरवृद्धि गरी महावाणिज्य दूतावासमा परिणत हुनुअघि नेपालका अन्तिम प्रतिनिधि रहे ।शोभागजङ्ग थापा नयाँदिल्लीमा कार्यालय प्रमुख रहँदा नेपाल–बेलायतसम्बन्धको आर्थिक मामिलासँग सम्बन्धित सरकारबाट भएको एक महत्वपूर्ण कानुनी प्रावधान उल्लेखनीय छ ।
शनिबार यस्तो छ तपाईंको राशिफल
शनिबार यस्तो छ तपाईंको राशिफल असार ९ गते शनिबार । असार शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग सिद्धि कौलव मघा । राशिफल ।
काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित
काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रियसन कम्प्लेक्समा भएको खेलमा किर्गिस्तानको ‘बी’ले नेपाललाई ३–२ को सेटमा हराएको हो।
नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब
नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब नेपाल र नेदरल्याण्ड्सको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिपमा आज भारतसँग भिड्दै नेपाल, जित्नै पर्ने दबाब खेल बैङ्गलुरुको श्री कान्तिराभा रङ्गशालामानेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
बाढीपहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित, तीन जना अझै बेपत्ता 
बाढीपहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित, तीन जना अझै बेपत्ता  सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण एक सय १९ परिवारका पाँच सय ७४ जना प्रभावित बनेका हुन् ।
वीरका सात सय शय्या बिरामीका लागि निःशुल्क 
वीरका सात सय शय्या बिरामीका लागि निःशुल्क  वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।
पोखरीमा डुबेर दुई बालकको मृत्यु
पोखरीमा डुबेर दुई बालकको मृत्यु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
उपप्राध्यापक चलाउनेले किन ताेडे अनशन ?
उपप्राध्यापक चलाउनेले किन ताेडे अनशन ? त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोडेका छन् ।
आइतबारदेखि बजेटबारे प्रतिनिधि सभामा सम्बन्धित मन्त्रीले जवाफ दिने
आइतबारदेखि बजेटबारे प्रतिनिधि सभामा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ ।
दिनभरीका मुख्य मुख्य समाचार
दिनभरीका मुख्य मुख्य समाचार असार ८ गते शुक्रबार राजनीतिक, आर्थिक, सामाजिक, पर्यटनका समाचार नै प्रमुख बने । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधका विभिन्न प्रश्नको उत्तर दिए । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा करका दर हेरफेरको विषयमा उठेका प्रश्नहरूको जवाफ सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् । त्यसैगरी प्रहरीले अवैध लागुऔषध कारोबारीलाई पक्राउ गरी...
Weather Update