News Griha :: न्यूजगृह
सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी, तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर
सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी, तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विमान खरिद गर्न ढिलाइ गर्नुहुन्न : नारायण खड्का
विमान खरिद गर्न ढिलाइ गर्नुहुन्न : नारायण खड्का नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले विमान खरिद कार्यलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री भन्छन्–करको दर हेरफेर गर्दा कसैको मुख हेरेको छैन
अर्थमन्त्री भन्छन्–करको दर हेरफेर गर्दा कसैको मुख हेरेको छैन ‘करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ । करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हीतमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौं ।’
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित 
काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित  काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
केपी ओली कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल
केपी ओली कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन् ।
आर्थिक वृद्धि गर्न के गर्ने ? परिसंघका अध्यक्षको यस्ता सुझाव
आर्थिक वृद्धि गर्न के गर्ने ? परिसंघका अध्यक्षको यस्ता सुझाव नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।
गल्फ खेलाडीले भारतमा प्रशिक्षण गर्ने 
गल्फ खेलाडीले भारतमा प्रशिक्षण गर्ने  चीनमा आयोजना हुने १९औं एसियाडको तयारीका लागि नेपालका गल्फ खेलाडीले भारतको बैंग्लोरमा प्रशिक्षण गर्ने भएका छन् ।
माधवलाई झलनाथको कटाक्ष— दुई मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन
माधवलाई झलनाथको कटाक्ष— दुई मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।
मैले सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको हो : स्वास्थ्यमन्त्री बस्नेत 
मैले सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको हो : स्वास्थ्यमन्त्री बस्नेत  स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा बसेर सरकारको होइन गलत क्रियाकलाप र नीतिको विरोध गरेको बताएका छन् । 
विद्यालय कर्मचारी र ईसीडी शिक्षकका माग पूरा गर्न पूर्वशिक्षामन्त्री पौडेलको जोडदार माग  
विद्यालय कर्मचारी र ईसीडी शिक्षकका माग पूरा गर्न पूर्वशिक्षामन्त्री पौडेलको जोडदार माग   नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) का माग तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
देशभर फैलियो मनसुन 
देशभर फैलियो मनसुन  खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Weather Update