भोजपुरमा बाढीले खानेपानी आयोजना बगाउँदा ३ करोड बराबरको क्षति शनिबार, असार ९, २०८०

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित शनिबार, असार ९, २०८० पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ ।

बेपत्ताको खोजीमा तालिम प्राप्त कुकुर शनिबार, असार ९, २०८० सङ्खुवासभाको हेवा, पिलुवा र सभाखोलामा असार २ गते आएको बाढीमा बेपत्ताहरू खोज्दै नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ।

हुम्लामा जहाजबाट नुन लगिँदै शनिबार, असार ९, २०८०

अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई जना बिरामी शनिबार, असार ९, २०८० मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

कान्तिलोकपथ अवरुद्ध शनिबार, असार ९, २०८० त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

चट्याङ लागेर ४५ भेडा मरे, गोठाला घाइते शनिबार, असार ९, २०८० गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका– ४ का वडा सदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, असार ९, २०८० जसअनुसार, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

काठको कुवा शनिबार, असार ९, २०८०

जसपा केन्द्रीय समिति बैठक बस्दै शनिबार, असार ९, २०८० बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । उक्त अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन शनिबार, असार ९, २०८० लामो समयदेखि क्यान्सर पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा शनिबार बिहान १२:४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जङ्गबहादुर तामाङले जानकारी दिए ।

कुशको शव बनाएर दाहसंस्कार शनिबार, असार ९, २०८० बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।

महभीरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध शनिबार, असार ९, २०८० गएरातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भीरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । सडक खुलाउने प्रयास भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।









