बेपत्ताको खोजीमा तालिम प्राप्त कुकुर
खाँदबारी— सङ्खुवासभाको हेवा, पिलुवा र सभाखोलामा असार २ गते आएको बाढीमा बेपत्ताहरू खोज्दै नेपाल प्रहरीको तालिम प्राप्त कुकुर । खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीको टोली एक सातादेखि लागिरहे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरू ल्याएर खोजी कार्यलाई तीव्रता दिएको छ । तस्बिर : सुजन बज्राचार्य/रासस


प्रकाशित मिति: शनिबार, असार ९, २०८० १०:५८



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






