News Griha :: न्यूजगृह
हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पताल भवन
हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पताल भवन झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ ।
रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन
रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 
नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य 
नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको विजयी लक्ष्य  खराब ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६७ रन बनायो । नेदरल्यान्ड्सका बलरसामु सुरुदेखि नै दबाबमा परेका नेपाली ब्याटर खुलेर खेल्न सकेनन् । नेपालले तेस्रो ओभरको दास्रो बलमै पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको थियो । त्यसपछि विकेट जाने क्रम रोकिएन । 
नेपालले ९ विकेट गुमायो 
नेपालले ९ विकेट गुमायो  नेदरल्यान्ड्का बस दि लीडले एकै ओभरमा गुल्सन झा र करण केसीलाई आउट गरे । ४२औँ ओभरको दोस्रो बलमा गुल्सन र अन्तिम बलमा करण आउट भए । अहिले सन्दीप लामिछाने र ललित राजवंशी क्रिजमा छन् । 
पहिरोले बैतडीको एक विद्यालय भवनमा क्षति
पहिरोले बैतडीको एक विद्यालय भवनमा क्षति चार कोठे नयाँ भवन सङ्घीय अनुदानमा रु ७२ लाखमा निर्माण भएको र उक्त भवन हस्तान्तरण नहुँदै पहिराले भत्किने सम्भावना रहेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिए । 
सहायक हबल्दारको नाममा ‘ट्रायल दिने’ सशस्त्र प्रहरी जवान पक्राउ
सहायक हबल्दारको नाममा ‘ट्रायल दिने’ सशस्त्र प्रहरी जवान पक्राउ सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड
नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशमा अब सांस्कृतिक रूपान्तरण आवश्यक रहेको बताए । 
नेपालले ७ विकेट गुमायो
नेपालले ७ विकेट गुमायो नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा खराब प्रदर्शन गरेको छ । नेपालले ३३.५ ओभरमा सात विकेट गुमाएको छ ।
नेपाल नेदरल्यान्ड्ससामु निरीह, ६ विकेट गुमाउँदा ११६ रन 
नेपाल नेदरल्यान्ड्ससामु निरीह, ६ विकेट गुमाउँदा ११६ रन  टर हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.५ ओभरमा ६ विकेट गुमाउँदा जम्मा ११६ रन जोडेको छ । 
नेपालले १०० रन कटायो
नेपालले १०० रन कटायो
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ५ विकेट गुमाउँदा ९१ रन 
नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब प्रर्दशन, ५ विकेट गुमाउँदा ९१ रन  आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । 
सुत्केरीलाई पाँच हजार भत्ता
सुत्केरीलाई पाँच हजार भत्ता जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रु पाँच हजार भत्ता दिएको छ । २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको हो ।
Weather Update