News Griha :: न्यूजगृह
ललितपुर महानगरको पुँजीगत खर्च कति प्रतिशत ? 
ललितपुर महानगरको पुँजीगत खर्च कति प्रतिशत ?  ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।
आज चट्याङसहित वर्षाको सम्भावना
आज चट्याङसहित वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा सामान्यदेखि पूर्णतया मौसम बदली रहेको जनाएको छ ।
कविता महोत्सवमा सर्वोत्कृष्ट दश कवि घोषित
कविता महोत्सवमा सर्वोत्कृष्ट दश कवि घोषित नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने
राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । बैठकका लागि विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित योसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेपछि भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका लागि सुनिल क्षेत्रीले ६१ औं र ७० औं मिनेटमा नओरिम महेश सिंहले गोल गरे ।
नेपालले खायो दुई गोल
नेपालले खायो दुई गोल पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा महेश सिंहले गोल गरे । यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।
दाङमा चट्याङ लागेर दुईको मृत्यु
दाङमा चट्याङ लागेर दुईको मृत्यु दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो ।
सवारीचालक अनुमतिपत्रको नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी पक्राउ
सवारीचालक अनुमतिपत्रको नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी पक्राउ सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बाग्लुङले माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’ मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।
Weather Update