News Griha :: न्यूजगृह
काठमाडौंबाट १३ जुवाडे पक्राउ
काठमाडौंबाट १३ जुवाडे पक्राउ प्रहरीले मनमैजुबाट जुवातास खेलिरहेका ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । यसैगरी जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले अत्तरखेलबाट पक्राउ गरको छ ।
उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झा
उपराष्ट्रपति पद आवश्यक छैन : सांसद झा उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाए ।
रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसद्मा कानुन मात्र बनाउने ?
रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसद्मा कानुन मात्र बनाउने ? नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटलाई लिएर देखिएको असन्तुष्टि गलत नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक लेखकले बजेट पछ्यौरा जस्तो भएको भन्दै टाउकोमा ओढे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने अवस्था रहेको बताए । 
बालेनविरुद्ध अवहेलनाको उजुरी 
बालेनविरुद्ध अवहेलनाको उजुरी  अधिवक्ता वर्षाकुमारी झाले मेयर साहलाई अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै निवेदन दिएकी हुन्  । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा पेशी तोकिएको छ ।
कमला किनारमा बाढी पर्खिरहेका माझी
कमला किनारमा बाढी पर्खिरहेका माझी नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किरानका मानवबस्तीमा बस्नेतहरु त्रसित बनेका छन् । नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् । हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी...
पोखरामा चट्याङ लागेर एकको मृत्यु
पोखरामा चट्याङ लागेर एकको मृत्यु पोखरा महानगरपालिका– २३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त
राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई तिरेको बजेट जनताको करको दुरुपयोग : सांसद पन्त ‘राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट भनेको जनताले तिरेको करको दुरुपयोग हो । यो बजेट विनियोजन औचित्यपूर्ण छैन । राष्ट्रपतिले आफूलाई शक्तिशाली पद ठानेर त्यसको दुरुपयोग हुन थालेको छ ।’
तपाईँको एक साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल 
तपाईँको एक साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल  २०८० असार १० गते देखि असार १६ गते सम्मको राशिफल  
चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित
चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधान यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ ।
जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग 
जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग  प्रतिनिधि सभा बैठकमा उनले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढी प्राथमिकतामा परेको भन्दै भीआईपी परम्परा हटाउनु पर्ने बताए ।
सर्वसाधारणका लागि खुल्यो अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ 
सर्वसाधारणका लागि खुल्यो अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ  असार १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार २४ गतेसम्म लम्बिनेछ।
असारको सुरुआतमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित
असारको सुरुआतमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरू धान रोप्न व्यस्त छन् ।
Weather Update