News Griha :: न्यूजगृह
कांग्रेस छियाछिया भयो, पुनःजीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला
कांग्रेस छियाछिया भयो, पुनःजीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनःजीवन दिनुपर्ने खाँचो रहेको बताए ।
नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि
नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले बढेको छ ।
ज्ञान इन्स्टिच्युटको आयोजनामा क्यानडा 'एडमिशन डे' हुने 
ज्ञान इन्स्टिच्युटको आयोजनामा क्यानडा 'एडमिशन डे' हुने  कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् । क्यानडाको युनिभर्सिटी र कलेजमा लाइभ भर्ना सेसन समेत चल्ने सो कार्यक्रममा सहभागी भएर विद्यार्थीहरूले क्यानडाको शैक्षिक प्रणाली र कोर्षको बारेमा जानकारी लिन सक्ने इन्स्टिच्युटका सीईओ अकृजा पोखरेलले जानकारी दिइन् ।
ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो
ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो ।
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ ।
सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री लिम्बू
सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री लिम्बू आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् ।
जलहरी प्रकरणः अख्तियारको टोली पशुपतिनाथमा 
जलहरी प्रकरणः अख्तियारको टोली पशुपतिनाथमा  त्यसका लागि टोली पशुपति जान लागेको  हो । टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधि संलग्न हुने स्रोतले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिएको बताएका छन् । 
‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’
‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’ मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र बसाइँसरी आउनेले आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो । 
जसपाको विधान अधिवेशन सुरु
जसपाको विधान अधिवेशन सुरु जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट : पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट : पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । 
सीएनआई अध्यक्षमा राजेशकुमार अग्रवाल
सीएनआई अध्यक्षमा राजेशकुमार अग्रवाल शनिबार राजधानीमा आयोजित परिसंघको २०औँ वार्षिक साधारण सभाले अग्रवाललाई सीएनआईको अध्यक्षमा चयन गरेको हो । 
Weather Update