News Griha :: न्यूजगृह
पोखरा महानगरको बजेट सात अर्ब १५ करोड
पोखरा महानगरको बजेट सात अर्ब १५ करोड पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड आठ लाख
धनगढी उपमहानगरको बजेट एक अर्ब ९३ करोड आठ लाख धनगढी उपमहानगरपालिकाको नगर सभाको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल एक अर्ब ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको छ ।
विराटनगर महानगरले ल्यायो तीन अर्ब बढी बजेट
विराटनगर महानगरले ल्यायो तीन अर्ब बढी बजेट विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ नगर सभामा आइतबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ ।
काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति कर लाग्छ ?
काठमाडौं महानगरभित्र कुन व्यवसाय गर्दा कति कर लाग्छ ? काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आइतबार नगर सभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
आमसञ्चार विधेयक संसदमा छिट्टै पेश गरिने
आमसञ्चार विधेयक संसदमा छिट्टै पेश गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक छिटोभन्दा छिटो संसदमा पेश गर्ने बताएकी छिन् ।
एमाले र कांग्रेसको प्रभावकारी सरकार जनताले चाहेका छन् : रघुजी पन्त
एमाले र कांग्रेसको प्रभावकारी सरकार जनताले चाहेका छन् : रघुजी पन्त ‘सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । मौका आए एमालेले सरकारको नेतृत्व गर्न छोड्नु हुँदैन ।’
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
सांसद परियार भन्छन्– हाम्रा मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ
सांसद परियार भन्छन्– हाम्रा मुद्दा सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
Weather Update