प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्रीहरू सोमबार, असार ११, २०८०

तराईमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने सोमबार, असार ११, २०८० जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश र मधेस प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

दाङकाे सिद्धरत्ननाथ मठ सोमबार, असार ११, २०८०

विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहनका लागि बजेट छुट्याइयो सोमबार, असार ११, २०८०

सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि सोमबार, असार ११, २०८० काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिएको छ ।

वीरगन्ज महानगरले शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने सोमबार, असार ११, २०८० वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश निजामती सेवाका विभिन्न तहका पदमा दरखास्त माग सोमबार, असार ११, २०८०

आज कहाँ कहाँ पर्छ पानी ? सोमबार, असार ११, २०८० देशभरभर मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा आज सोमबार पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।

यी दुई हाइड्रोको आईपीओ निष्कासन हुँदै सोमबार, असार ११, २०८० नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ ।

विदेशी रकम सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य सोमबार, असार ११, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 (1)1687754717.jpg)
वानएक्स बेटको प्रचार गर्ने थप एक युट्युबर पक्राउ सोमबार, असार ११, २०८० नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एक जना युट्युबरलाई पक्राउ गरेको छ ।

यी राशि हुनेलाई लाभैलाभ सोमबार, असार ११, २०८०

वीरगन्ज महानगरपालिकाको बजेट तीन अर्ब २१ करोड आइतबार, असार १०, २०८० मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ ।









