जसपा विधान अधिवेशन : समूहगत छलफल हुँदै सोमबार, असार ११, २०८०

मर्स्याङ्दी किनारको ताल गाउँ सोमबार, असार ११, २०८० वर्षा लागेसँगै नदीको वहाव बढ्दा बस्ती जोखिममा पर्ने गरेको छ ।

नारायणगढ–बुटवल सडकखण्ड : घाम लाग्दा धुलो, पानी परे हिलो ! सोमबार, असार ११, २०८० चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

लागूऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी सोमबार, असार ११, २०८० लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ ।

अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइँदै सोमबार, असार ११, २०८०

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै सोमबार, असार ११, २०८० नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सोमबार जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दाबारे सुनुवाइ हुन लागेको हो ।

चर्को ब्याज असुलेको आरोपमा ३ पक्राउ सोमबार, असार ११, २०८० चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
1687058005.jpg)
आज कहाँ कहाँ छ बाढीको जोखिम ? सोमबार, असार ११, २०८० देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूमा पानीको बहाब बढिरहेको छ ।

हर्क साम्पाङलाई बालेनले भने– तपाईंको सुखमा सबै साथमा भए पनि दुःखमा म छु सोमबार, असार ११, २०८० धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफूविरुद्ध मुद्दा लगाएको गुनासो गरे ।

एसियाडमा सहभागिता जनाउन रग्बी टोलीको घोषणा सोमबार, असार ११, २०८० चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको घोषणा गरिएको छ ।

काभ्रेका स्थानीय तहमा फैलियो लम्पी स्किन सोमबार, असार ११, २०८० जिल्लाको करिब ३५ हजार पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।

सोमबार कति छ तरकारी र फलफूलको मूल्य ? सोमबार, असार ११, २०८०

भक्तपुर नगरपालिकाद्वारा विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब वृद्धि सोमबार, असार ११, २०८० भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलबमा वृद्धि गरेको छ ।









