News Griha :: न्यूजगृह
झ्यालमा बुट्टा कुँद्दै
झ्यालमा बुट्टा कुँद्दै
मालिका मन्दिर
मालिका मन्दिर
उकालो लाग्दै अण्डाको मूल्य, अझै उठ्दैन लागत
उकालो लाग्दै अण्डाको मूल्य, अझै उठ्दैन लागत ‘पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन ।’
मधेस दिवस मनाउने मधेस आयोगको निर्णय, गहन छलफलपछि मिति तोकिने 
मधेस दिवस मनाउने मधेस आयोगको निर्णय, गहन छलफलपछि मिति तोकिने  मधेशी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ ।
लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ
लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषधको प्रयोगले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् । 
गायक प्रकाश सपूतमाथि रोमानियामा आक्रमण  [भिडिओसहित]
गायक प्रकाश सपूतमाथि रोमानियामा आक्रमण  [भिडिओसहित] उनी केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया हुन् । रोमानियामा रहेका प्रकाशमाथि हिजो राति आक्रमण भएको छ । स्टेजमा गीत गाइरहेका प्रकाशमाथि बियरको बोतल प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीको माग 
ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीको माग  ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए । 
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वीरगन्ज महानगरले गर्‍यो कारबाही
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वीरगन्ज महानगरले गर्‍यो कारबाही महानगरले इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाही गरेको हो ।
इनारमा डुबेर दुई युवाको मृत्यु
इनारमा डुबेर दुई युवाको मृत्यु मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ छन् । पानी तान्ने मोटर निकाल्न दिपेन इनारमा पसेका थिए । 
रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता
रुपन्देहीका पालिकाको बजेट : कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनमा प्राथमिकता बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् ।
म्याग्दीमा नदी नियन्त्रणका लागि चौध करोड बजेट
म्याग्दीमा नदी नियन्त्रणका लागि चौध करोड बजेट आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । 
Weather Update