News Griha :: न्यूजगृह
दाङकाे सिद्धरत्ननाथ मठ

घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ  ।

मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:१३
Weather Update