News Griha :: न्यूजगृह
सत्ता गठबन्धनमा सहमति बनेपछि बजेट पारित हुन्छ : माधव सापकोटा
सत्ता गठबन्धनमा सहमति बनेपछि बजेट पारित हुन्छ : माधव सापकोटा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् ।
चरम आर्थिक सङ्कटमा सौर्य एअरलाइन्स, कम्पनी नै बन्द हुने अवस्थामा  
चरम आर्थिक सङ्कटमा सौर्य एअरलाइन्स, कम्पनी नै बन्द हुने अवस्थामा   आर्थिक सङ्कट भएपछि अहिले एअरलाइन्सले कर्मचारी कटौती गरिरहेको छ । त्यस्तै, उडान नगर्ने घोषणा गरिसकेको छ। एअरलाइन्सले कर्मचारी कटौतीका लागि गत जेठ १० मा सूचना जारी गरेको थियो ।
केसी भन्छन्– सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन
केसी भन्छन्– सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैन राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद केसीले  सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए ।
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि एकलौटी गर्न सक्दैनन् : मन्त्री राई 
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि एकलौटी गर्न सक्दैनन् : मन्त्री राई  उनले भने, ‘प्रधानमन्त्रीले पनि आफूले चाहे जसरी सरकारलाई सञ्चालन गर्न सक्दैनन् । यो सीमालाई ध्यानमा राखेर आफ्नो चाहना, अपेक्षा र मागलाई निर्धारण गर्नुपर्ने हुन्छ ।’ 
नेपाल उज्वेकिस्तानसँग पराजित
नेपाल उज्वेकिस्तानसँग पराजित प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो ।
आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला
आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् । 
बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैन : सांसद केसी
बालेनले अदालतको आदेश मान्दिन भन्न मिल्दैन : सांसद केसी उनले भने, ‘बालेनले केही सही गर्‍यो भन्दैमा अदालतको निर्णय त मान्दिन भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्नी ?’ 
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आइतबार नगर सभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० मा सो व्यवस्था गरेको छ ।
दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : कृषिमन्त्री भुसाल 
दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : कृषिमन्त्री भुसाल  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् । 
३ करोड बढी राजस्व चुहावट गरेको भन्दै तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३ करोड बढी राजस्व चुहावट गरेको भन्दै तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नदीजन्य वस्तुको रोयल्टी सम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको भन्दै मेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली
नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : अध्यक्ष ओली ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरू के थिए । उद्देश्यहरू के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ,’ उनले भने ।
Weather Update