News Griha :: न्यूजगृह
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् । 
खोला तर्न तुइनकै भर  [तस्बिरहरू]
खोला तर्न तुइनकै भर  [तस्बिरहरू] मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्‍याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण ।
अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग
अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दुरी कम पर्दछ । 
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता 
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता  आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए ।
प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिपक्ष विरोधाभासमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने उनको भनाइ छ । 
दक्षिण कोरिया जाने युवाहरूले घेरे ईपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग
दक्षिण कोरिया जाने युवाहरूले घेरे ईपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग कोरिया गएर आएकाहरूले आवश्यक प्रक्रिया पूरा गरे पनि कोरिया जान नपाएको भन्दै ईपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् । 
गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ 
गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ  गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुमा हुने हस्तक्षेप र अवाञ्छित चलखेललाई रोक्न सबै सुरक्षा संगठन र मन्त्रालयभित्रका संयन्त्रमा आन्तरिक सुशासनलाई पहिलो सर्तका रूपमा कायम गर्न पहल गरेको बताएका छन् । 
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
२४ घण्टाभित्रै वाग्नर लडाकु समूहले रुस छोड्यो
२४ घण्टाभित्रै वाग्नर लडाकु समूहले रुस छोड्यो वाग्नर लडाकु समूहले रुसको रोस्तोभ–अन–डन शहर छोड्न थालेको छ । सशस्त्र विद्रोहको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढिरहेको वाग्नर समूह २४ घन्टा नबित्दै पछि हटेको हो । 
करिब दुई केजी सुनसहित एक पक्राउ
करिब दुई केजी सुनसहित एक पक्राउ सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ ।
स्कुटर चोर्ने ३ जना पक्राउ 
स्कुटर चोर्ने ३ जना पक्राउ  उनीहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
देशको आर्थिक अवस्था सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : सांसद पौडेल
देशको आर्थिक अवस्था सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : सांसद पौडेल उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरूको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । 
Weather Update