खोला तर्न तुइनकै भर [तस्बिरहरू]
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पुर्याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


प्रकाशित मिति: आइतबार, असार १०, २०८० १४:२०



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






