मकवानपुरकाे चौकीटोलमा सवारी दुर्घटना हुँदा एककाे मृत्यु आइतबार, असार १०, २०८०

नेपाली क्रिकेट टिमसँगै खाना खाने एमाले अध्यक्ष ओलीको इच्छा आइतबार, असार १०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई हौसला दिएका छन् । उनले परिणाम सोचेजस्तो नभए पनि खेलाडीको मेहनत कमजोर नभएको बताए ।

काभा पुरुष भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै आइतबार, असार १०, २०८०

जसपाको विधान अधिवेशन आजबाट, आठ सय प्रतिनिधिहरू सहभागी हुँदै आइतबार, असार १०, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रतिनिधि सभा बैठकमा बजेटबारे मन्त्रीहरूले जवाफ दिने आइतबार, असार १०, २०८०

इच्छाकामनाले सुरु गर्यो श्रमदान, पुल बनाइने आइतबार, असार १०, २०८० चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ ।

बाग्लुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते आइतबार, असार १०, २०८० सदरमुकाम बाग्लुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

पहिराेले जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र आइतबार, असार १०, २०८० यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्दै विद्यालय कर्मचारी नेतृत्व आइतबार, असार १०, २०८० आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछ ।

आइतबार कुन तरकारी र फलफूलको मूल्य कति ? आइतबार, असार १०, २०८० कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

हेवाखोला तर्न तुइन र फड्केको सहारा आइतबार, असार १०, २०८० ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक संघसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो ।

कसरी बन्छ स्थानीय तहको बजेट ? आइतबार, असार १०, २०८० स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

आइतबार ७ सय ५३ स्थानीय तहको बजेट सार्वजनिक हुँदै आइतबार, असार १०, २०८० आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ ।









