न्यूजगृह भिडिओ समाचार शनिबार, असार ९, २०८०

आन्दोलनरत विद्यालय कर्मचारीलाई सांसद योगेन्द्र मण्डलको सहयोग शनिबार, असार ९, २०८०

विद्यालय कर्मचारी परिषद्ले भेट्यो गृहमन्त्री शनिबार, असार ९, २०८०
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा शनिबार, असार ९, २०८० रुसमा वाग्नर लडाकू समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

बालेनलाई फोहोर उठाउनभन्दा शिक्षा मन्त्रालयको समस्या उठाउन गाह्रो : शिक्षामन्त्री राई शनिबार, असार ९, २०८० ‘शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेछ । बालेन्द्र शाहलाई काठमाडौंको फोहोर उठाउन त्यति गाह्रो पर्या थिएन होला । यहाँको थुप्रो उठाउन डोजर चलाउन, समस्यालाई उठाएर लग्न त्यो भन्दा कठिन छ । तर, पनि म लागिरहेको छु ।’

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता शनिबार, असार ९, २०८० पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको शनिबार सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिम दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको आइतबार शनिबार, असार ९, २०८० हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्नेछन् ।

नेपाल विश्वकपमा छनोट हुन असफल शनिबार, असार ९, २०८० नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि विश्वकप खेल्ने नेपालको सम्भावना सकिएको हो ।

नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय शनिबार, असार ९, २०८० नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको नागरिकताविहीनकाे गुनासाे छ ।

कालीगण्डकी नदी किनारमा पैदलमार्ग शनिबार, असार ९, २०८० कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ ।

सन्दीपले लिए दुई विकेट शनिबार, असार ९, २०८० नेपालका सन्दीप लामिछानेले नेदरल्यान्ड्सको पहिलो र दोस्रो विकेट लिएका छन् ।

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै शनिबार, असार ९, २०८० आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ ।

जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध छु : मन्त्री किराती शनिबार, असार ९, २०८० उनले मन्त्रालयमा आफूलाई सुविधाको अफर आउने गरेको तर, देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे ।








