News Griha :: न्यूजगृह
भीम सार्की पनि आउट, नेपालले चार विकेट गुमायो 
भीम सार्की पनि आउट, नेपालले चार विकेट गुमायो  ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख र भीम सार्की आउट भएका छन् ।  
नेपालले तीन विकेट गुमायो
नेपालले तीन विकेट गुमायो ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा आरिफ शेख आउट भएका छन् ।  टस हारेको नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ । अहिले भीम सार्की र रोहित पौडेल क्रिजमा छन् ।
नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट
नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट कुशलले ४२ बलमा २७ रन बनाएर आउट भएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भन्छन्– कला अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन 
प्रधानमन्त्री प्रचण्ड भन्छन्– कला अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन  ‘म पनि कविता, साहित्य. कलाको अनुरागी हुँ । मलाई साहित्यप्रति तीव्र अभिरुचि त छ । तर, राजनीतिको चपेटाले मलाई कहिले पनि त्यतापट्टी ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद दिएन ।’
सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति
सिन्धुलीमा बाढीपहिराबाट ३१ घरमा क्षति सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । 
नेपाललाई सुरुवाती धक्का, आसिफ शेख आउट
नेपाललाई सुरुवाती धक्का, आसिफ शेख आउट ओपनर आसिफ शेख आउट भएका छन् । उनलाई भान बीकले आउट गरेका हुन् । 
नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल
नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन । आजको खेलमा नेपाल पराजित भए समूह चरणबाटै बाहिरिनेछ ।
म गाली गर्नै नहुने मान्छे होइन : रवि लामिछाने
म गाली गर्नै नहुने मान्छे होइन : रवि लामिछाने ‘कसैले मलाई गाली गर्‍यो भन्दैमा तपाईंले पिर मान्न पर्दैन । म गाली गर्नै नहुने मान्छे होइन । राजनीतिमा आइसकेपछी गाली र ताली सहनुपर्छ । तर, म र मेरा पार्टीका नेतालाई कसैले गाली गर्‍यो भन्दैमा तपाईंहरूले जाइलाग्न जरुरी छैन,’ उनले भने । 
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली हटाऔँ 
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : समानुपातिक निर्वाचन प्रणाली हटाऔँ  ‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद् समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर, निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ ।’
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा महामन्त्री थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’
गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा
गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।   
आणविक सुरक्षा बारे रुसमा छलफल
आणविक सुरक्षा बारे रुसमा छलफल रुसको रोसाटोम स्टेट कर्पोरेसनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । 
Weather Update