नागरिकता
नागरिकताविहीनहरूको उत्सव [तस्बिरहरू]
![नागरिकताविहीनहरूको उत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/nagarikata-khusiyali (11)1687439787.jpg)
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएपछि नागरिकताविहीनहरूले उत्सव मनाएका छन् ।
सर्वोच्च अदालतले बिहीबार उक्त विधेयक कार्यान्वयनका लागि बाटो खुला गरिदिएपछि नागरिकता पीडित संघर्ष समितिले उत्सव मनाएका हुन् ।
तस्बिरहरू
1687439828.jpg)
1687439812.jpg)
1687439725.jpg)
1687439771.jpg)
1687439757.jpg)
1687439742.jpg)
1687439715.jpg)
1687439957.jpg)
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १९:०२













