News Griha :: न्यूजगृह
ढल्केबरमा एक व्यक्ति इनारमा खसे, उद्धार हुँदै
तस्बिर : पत्रकार फुलगेन मगही

काठमाडौं— धनुषाको ढल्केबरमा एक व्यक्ति इनार भित्र खसेका छन् ।

ती व्यक्ति ढल्केबरस्थित चोकमा रहेको इनार भित्र खसेका हुन् ।

उनको उद्धार भइरहेको धनुषा प्रहरीले जनाएको छ । इनारबाट निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । 

enar uddar dhanusa31687409612.jpg

enar uddar dhanusa1687409611.jpg

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:३७
Weather Update