जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै बिहीबार, असार ७, २०८०
वीरगन्ज महानगरले ल्यायो तीन अर्ब २१ करोड बजेट बिहीबार, असार ७, २०८० मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ ।

बाढीपहिरो पीडितका लागि सेनाकाे हेलिकप्टरबाट राहत ढुवानी बिहीबार, असार ७, २०८० पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ ।

पाँच सदस्यीय पब्जी टोली मकाउ प्रस्थान बिहीबार, असार ७, २०८० पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ ।

पाथीभराको दर्शन गर्दै हेर्नुहोस् राशिफल बिहीबार, असार ७, २०८०

विद्यार्थीलाई असल राजनीति सिकाउँदै देशभक्त नागरिक बनाऔँ : बिजुक्छेँ बुधबार, असार ६, २०८० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विद्यार्थीलाई असल राजनीति सिकाएर देशभक्त नागरिक बनाउनुपर्ने बताएका छन् । उनले देशभक्त नागरिक बनाउन टोलटोलमा गएर अहिलेका छोराछोरीलाई राजनीति सिकाउन आह्वान गरका छन् ।
![हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची]](https://newsgriha.com/uploads/posts/nepal air1686629382.jpeg)
हवाई भाडा : कहाँको कति घटाइयो ? [सूची] बुधबार, असार ६, २०८० नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।

मेलम्चीमा ‘बेलिब्रिज’ जडान गर्न सुरु बुधबार, असार ६, २०८० सिन्धुपाल्चोकको तीन पालिका मेलम्ची,पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण कार्य सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ जडान कार्य सुरु गरिएको हो ।
साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध बुधबार, असार ६, २०८० काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

अभिनेत्री शिल्पा मास्केको बुझाइमा पात्र र कलाकार बुधबार, असार ६, २०८० अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् ।

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थालाई आवेदन माग बुधबार, असार ६, २०८० राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थाबाट आवेदन माग गरेको छ ।

दिनभरका मुख्य मुख्य खबर बुधबार, असार ६, २०८०
न्यूजगृह भिडिओ समाचार बुधबार, असार ६, २०८०









