कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष महतसहित तीन जनालाई ९ वर्ष जेल सजाय मंगलबार, असार ५, २०८०

कांग्रेस र एमालेको समीकरण बन्न सहज छैन : माओवादी सांसद सापकोटा मंगलबार, असार ५, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् ।

ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा : सांसद बडू मंगलबार, असार ५, २०८० उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महसुस भयो । यो पनि एउटा विचारणीय पक्ष हो ।’

समाजवादी मोर्चा ‘बुढाहरू’को क्लब : योगेश भट्टराई मंगलबार, असार ५, २०८० ‘यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्,’ उनले भने ।

समाजवादी मोर्चाबाट कांग्रेस तर्सिएको छैन : प्रदीप पौडेल मंगलबार, असार ५, २०८० उनले भने, ‘अब एमाले सहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरू कम्युनिस्ट नेताहरूले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन ।’

‘उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्नु निन्दनीय’ मंगलबार, असार ५, २०८० अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानुनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

विद्यालय कर्मचारी र सरकारबीच वार्ता : चार सदस्यीय कार्यदल गठन मंगलबार, असार ५, २०८० आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले उठाएका माग सम्बोधन गर्नका लागि सरकारले वार्ता टोलीबाट कार्यदल गठन गरेको छ ।

बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहको पनि मृत्यु मंगलबार, असार ५, २०८० बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंह सहित तीन जनाको मृत्यु भएको छ । मन्त्री सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको बझाङमै यसअघि नै मृत्यु भएको थियो ।

सांसद चौधरीले भने– अर्थमन्त्रीज्यू ‘सिरिअस’ हुनुस् मंगलबार, असार ५, २०८० सत्तारूढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।

ठुल्ठुला भ्युटावरको आवश्कता छैन : कांग्रेस सांसद कार्की मंगलबार, असार ५, २०८० सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठुल्ठुला भ्युटावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् ।

नेपालसामु अमेरिकाद्वारा २०८ रन रनको लक्ष्य मंगलबार, असार ५, २०८० आईसीसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा नेपाललाई अमेरिकाले जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।

नवीन सोच देशको सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, असार ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य हुने बताएका छन् ।

शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा प्रदेश नं ५ उल्लेख भएपछि... मंगलबार, असार ५, २०८० सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।









