बझाङ दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नीसहित दुई महिलाको मृत्यु मंगलबार, असार ५, २०८०

सांसद बास्कोटाको अर्थमन्त्रीलाई प्रश्न : यो आँखै खाने चश्मा कस्ले किन्दियो ? मंगलबार, असार ५, २०८० मंगलबार शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसद्मा भएको छलफलमा सांसद बास्कोटाले काभ्रेमा नभएका गाउँपालिकालाई पनि बजेट छुट्याएर उदेक लाग्ने काम गरेको बताए ।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट मंगलबार, असार ५, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ ।

बझाङमा जीप दुर्घटना : मन्त्रीसहित तीन घाइते मंगलबार, असार ५, २०८० बझाङमा मंगलबार जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित तीन जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा,यस्तो छ कार्यतालिका मंगलबार, असार ५, २०८० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो राजकीय भ्रमणका लागि मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
1687253965.png)
अहिलेको अवस्था र व्यवस्थाले नेपाल र नेपाली जनताको परिवर्तन असम्भव : अध्यक्ष लिङ्देन मंगलबार, असार ५, २०८० मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले देशको बर्बादीमा कांग्रेस, एमाले र माओवादीका नेताहरू मात्र नभइ उनीहरूले ल्याएको व्यवस्था पनि जिम्मेवार भएको बताए ।

ब्राजिलको दूतावास बाहिर छुरा प्रहारबाट गम्भीर घाइते सुरक्षाकर्मीको मृत्यु मंगलबार, असार ५, २०८० ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्युनिस अफ्रिक प्रेस (ट्याप)ले भनेको छ,‘आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन् ।’

राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया, राखियो पेसमेकर मंगलबार, असार ५, २०८० महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरिएको हो ।

मैले न्याय नपाए अदालतप्रति आम जनताको भरोसा टुट्छ : प्रेम चलाउने मंगलबार, असार ५, २०८० त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत काठमाडौं बाहिर प्रदर्शन भएको छ ।
अमेरिकाविरुद्धको खेलमा करणले देखाए करामत, एक्लैले लिए ४ विकेट मंगलबार, असार ५, २०८०

बेथिति संसदभित्रै हुँदा लज्जाबोध भएको छ : रास्वपा सांसद ढकाल मंगलबार, असार ५, २०८०
रुलिङमा एकरुपता हुनुपर्ने एमाले सांसद पन्तको माग मंगलबार, असार ५, २०८०

ताप्लेजुङमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते मंगलबार, असार ५, २०८० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा मंगलबार पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।








