News Griha :: न्यूजगृह
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता
अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेलाँ गर्दै आएको...
काभा पुरुष भलिबल : नेपाल र इरानबीचकाे खेल दिउँसाे ३:४५ बजे
काभा पुरुष भलिबल : नेपाल र इरानबीचकाे खेल दिउँसाे ३:४५ बजे कीर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले मंगलबार इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य
यस्तो छ मंगलबार तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
पोखरामा विश्व संगीत दिवस मनाइँदै
पोखरामा विश्व संगीत दिवस मनाइँदै पोखरामा असार ६ गते विश्व संगीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा १८संस्थाले विश्व संगीतवस मनाउन लागेका हुन् ।
काठमाडौं महानगरले संकलन गर्‍यो ११ महिनामा आठ अर्ब राजस्व
काठमाडौं महानगरले संकलन गर्‍यो ११ महिनामा आठ अर्ब राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
Weather Update