सडक सञ्जालबाट जोडियो म्याग्दीको मंगला र ताराखोला मंगलबार, असार ५, २०८०

विश्वकप छनोट : आज नेपाल र अमेरिकाबीच खेल हुँदै मंगलबार, असार ५, २०८० आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२:४५ बजे सुरु हुँदैछ ।

मंगलबार डलर, यूरो, पाउण्ड, रियालको सटही दर कति ? मंगलबार, असार ५, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
धनकुटाको ध्वजेडाँडामा किन राखियो २२ देशको झण्डा ? मंगलबार, असार ५, २०८० पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजेडाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ ।

मौसम : यी प्रदेशमा वर्षाको सम्भावना मंगलबार, असार ५, २०८० हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्यमा जोखिम मंगलबार, असार ५, २०८० जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, असार ५, २०८० २०८० साल, असार ५ गते मंगलबार । असार शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग ध्रुव कौलव पुनर्वसु । द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । विश्व शरणार्थी दिवस । तपाईंको राशिफल ।

नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि फ्रान्सको उड्डयन प्राधिकरणसँग समझदारी सोमबार, असार ४, २०८० मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।

बाढीपहिरोबाट मृत्यु हुनेलाई एक लाख राहत दिने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय सोमबार, असार ४, २०८० कोशी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा हालै आएको बाढीपहिरोमा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

पाँचथर, ताप्लेजुङ र सङ्खुवासभाका विपद् क्षेत्रमा सेनाको खोज उद्धार जारी सोमबार, असार ४, २०८० अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा लगायतका जिल्लामा बाढीपहिराको कारण जनजीवन प्रभावित भइरहेको प्रभावित इलाकामा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ ।
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सोमबार, असार ४, २०८०

रवि भन्छन्– नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ सोमबार, असार ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भू–भागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार सोमबार, असार ४, २०८० बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।









