News Griha :: न्यूजगृह
मुलुकको नेतृत्व गर्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला
मुलुकको नेतृत्व गर्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भए : कृष्ण सिटौला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको नेतृत्व गर्नेहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
कांग्रेस नेता शेखर भन्छन्– आलु, प्याज र स्याउमा लगाइएको कर सुधार गर्नुपर्छ
कांग्रेस नेता शेखर भन्छन्– आलु, प्याज र स्याउमा लगाइएको कर सुधार गर्नुपर्छ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु, प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
पूर्णबहादुर खड्काको गगनलक्षित अभिव्यक्ति– औंला ठड्याएर पार्टीमा रूपान्तरण हुँदैन
पूर्णबहादुर खड्काको गगनलक्षित अभिव्यक्ति– औंला ठड्याएर पार्टीमा रूपान्तरण हुँदैन उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउनेले भने— एक्लो व्यक्तिसँग राज्य लड्यो   
आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउनेले भने— एक्लो व्यक्तिसँग राज्य लड्यो    सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि आफूमाथि कुटपिट गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधस्वरूप आमरण अनशनमा बसेका हुन् । 
समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा हो : प्रचण्ड
समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा हो : प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका विरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन् ।
समाजवादी स्वार्थको मोर्चा होइन : माधव नेपाल
समाजवादी स्वार्थको मोर्चा होइन : माधव नेपाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले कसैसँग मुकाविला गर्न समाजवादी मोर्चा निर्माण नगरिएको स्पष्ट पारेका छन् ।
गगन थापा भन्छन्– अब नबदलिएको कांग्रेसले मुलुक बदल्दैन
गगन थापा भन्छन्– अब नबदलिएको कांग्रेसले मुलुक बदल्दैन सोमबार काठमाडौंमा आयोजित ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस बदलिनुपर्ने बताएका हुन् । उनले कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भने दुर्घटनामा जाने बताए ।
समाजवादी मोर्चा सत्ता टिकाउने मात्रै नबनोस् : झलनाथ खनाल
समाजवादी मोर्चा सत्ता टिकाउने मात्रै नबनोस् : झलनाथ खनाल पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरूलाई आग्रह गरेका छन् ।
Weather Update