ओलीलाई यादवले भने– मोर्चाबाट तर्सिनु पर्दैन सोमबार, असार ४, २०८०
तस्बिरमा हेर्नुहाेस् समाजवादी मोर्चा घोषणा सोमबार, असार ४, २०८०

पाकिस्तानी अदालतमा गोली चल्यो सोमबार, असार ४, २०८० पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित सोमबार, असार ४, २०८० घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आईपीओ)को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आईपीओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

करिब साढे तीन करोड बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर सोमबार, असार ४, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चार दलको समाजवादी मोर्चा घोषणा सोमबार, असार ४, २०८० नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन सोमबार, असार ४, २०८० राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानबिन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।

कतार र यूएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना सोमबार, असार ४, २०८० कतार र संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् ।

सामान्य अंकले घट्यो नेप्से सोमबार, असार ४, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ९४ अंकले घटेर दुई हजार ९१ दशमलव ३९ अंकमा कायम भएको हो ।

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा सोमबार सङ्खुवासभा आएका प्रधानमन्त्री प्रचण्डले युद्धस्तरमै प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको बताए ।

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु सोमबार, असार ४, २०८० भारतीय मौसम विज्ञान विभाग (आईएमडी)को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो ।

नेपाल विद्युत् प्राधिकरण जनताप्रति जवाफदेही भएन : सांसद साह सोमबार, असार ४, २०८० आम जनता पार्टीका सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन सोमबार, असार ४, २०८० कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच सोमबार प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा करिब ५ घण्टा छलफल भए पनि निष्कर्षविहीन बनेको छ ।









