News Griha :: न्यूजगृह
रास्वपाद्वारा राजनीतिक कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन  
रास्वपाद्वारा राजनीतिक कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन   राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक कार्यदिशा सहितको मस्यौदा संशोधन गरेर परिष्कृत गर्नको लागि १७ सदस्यीय प्रतिनिधिमण्डल बनाएको छ । 
लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्याउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा
लिपुलेक, लिम्पियाधुरा, कालापानीको लागि बजेट नछुट्याउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको विकास र सीमा संरक्षण गर्न सरकारले किन बजेट छुट्याएको छैन ? त्यहाँका नागरिकको किन जनगणना गरिएन ? यसमा आम नागरिकमाथि शंका उब्जिएको छ,’ उनले भनिन् । 
बाढीले भोजपुरको सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो
बाढीले भोजपुरको सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कुल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७ को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो । 
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन
बाढीपहिरो प्रभावितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन पूर्वाधार विकास समितिले देशभर बाढीपहिरोबाट प्रभावित व्यक्तिको यथार्थ लगत सङ्कलन गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएको छ । 
उपप्राध्यापक चलाउने पक्राउ
उपप्राध्यापक चलाउने पक्राउ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेका छन् ।
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच विराटनगरमा वार्ता
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच विराटनगरमा वार्ता कोशी प्रदेशको नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधर समूह र कोशी प्रेदश सरकारबीच वार्ता जारी छ । 
विपद्बाट नागरिकको ज्यान गएका बेला गृहमन्त्री समाजवादी मोर्चामा लागे : रास्वापा सांसद झा
विपद्बाट नागरिकको ज्यान गएका बेला गृहमन्त्री समाजवादी मोर्चामा लागे : रास्वापा सांसद झा ‘आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुनेछ । तर, हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ,’ उनले भने । 
खेतीबाली बिक्री केन्द्र स्थापना गर्न सांसद आचार्यको माग
खेतीबाली बिक्री केन्द्र स्थापना गर्न सांसद आचार्यको माग सांसद आचार्यले सुनसरीको खेतीबाली बिक्रीका लागि सरकारले छुट्टै केन्द्रहरूको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए । 
ताप्लेजुङ अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु
ताप्लेजुङ अपडेट : पहिरोमा परी बेपत्ता केशरको शव भेटियो, घाइते सुरेशको मृत्यु ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ । 
भीरमा ढुङ्गा, गिट्टी संकलन गर्दै महिला
भीरमा ढुङ्गा, गिट्टी संकलन गर्दै महिला सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ अवलचिङमा जोखिम मोलेर भीरबाट ढुङ्गा, गिट्टी संकलन गर्दै महिला ।
ताप्लेजुङ पहिरो अपडेट : छोराको मृत्यु, बाबु बेपत्ता
ताप्लेजुङ पहिरो अपडेट : छोराको मृत्यु, बाबु बेपत्ता ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।
Weather Update