News Griha :: न्यूजगृह
बेसाहारा बालबालिका भर्ना गर्दैनन् भरतपुरका सामुदायिक विद्यालय
बेसाहारा बालबालिका भर्ना गर्दैनन् भरतपुरका सामुदायिक विद्यालय उद्धार गरिएका बाल श्रमिकलाई सामुदायिक विद्यालयले भर्ना लिन नमान्ने गरेका सरोकारवालाले बताएका छन् । जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएका पूर्वबालश्रमिकलाई भरतपुरका सामुदायिक विद्यालयमा भर्ना गर्नै कठिन हुने गरेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएका व्यक्तिले बताएका छन् । 
कर्णाली जीप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु 
कर्णाली जीप दुर्घटना अपडेट : घाइते चालकको मृत्यु  कर्णाली नदीमा सोमबार बिहान जीप खस्दा चालकको मृत्यु भएको छ । 
बोक्सीको आरोप लगाउने दुई पक्राउ
बोक्सीको आरोप लगाउने दुई पक्राउ दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री भन्छन्– खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन्
प्रधानमन्त्री भन्छन्– खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू–भागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् ।
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन् । पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए ।
सङ्खुवासभा बाढीपहिरो अपडेट :  बेपत्ताको पहिचान खुल्यो [नामसहित]
सङ्खुवासभा बाढीपहिरो अपडेट :  बेपत्ताको पहिचान खुल्यो [नामसहित] सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।
स्पेन नेसन्स लिग च्याम्पियन, गोलरक्षक बने नायक
स्पेन नेसन्स लिग च्याम्पियन, गोलरक्षक बने नायक स्पेन यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो । स्पेनको जितमा गोलरक्षक युनाई सिमोन नायक बने ।
कति पुग्यो फलफूल र तरकारीको मूल्य ? 
कति पुग्यो फलफूल र तरकारीको मूल्य ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
बास्केटबल च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
बास्केटबल च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
Weather Update