उच्चले उल्ट्यायो ‘बलात्कृत’ लाई नै जेल पठाउने फैसला आइतबार, असार ३, २०८०

पूर्वी नेपालमा बाढीपहिरोको वितण्डा : कतिले गुमाए ज्यान, कति बेपत्ता ? आइतबार, असार ३, २०८० लगातारको वर्षापछि आएको बाढीपहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विश्वकप छनोट : नेपाल जिम्बावेसँग पराजित आइतबार, असार ३, २०८० विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

बजेटको सशक्त विरोध गर्न एमाले प्रदेश सभा सदस्यहरूलाई ओलीको निर्देशन आइतबार, असार ३, २०८०

कीर्ते हस्ताक्षर गरी यसरी बनाइयाे नागरिकता, आठ पक्राउ आइतबार, असार ३, २०८० कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल दिने पक्राउ आइतबार, असार ३, २०८० नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ड्राईभिङ लाइसेन्सको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ बाढीपहिरो अपडेट : राहत र उद्धारमा जुट्दै अवरुद्ध सडक खोल्न पहल गर्ने निर्णय आइतबार, असार ३, २०८० जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढीपहिरो पीडितको थप उद्धार र राहतका लागि स्थानीय तह, प्रदेश र केन्द्रसँग समन्वय गरी आवश्यक सहयोग लिएर जुट्ने निर्णय गरेको छ ।

पाँचथर बाढीपहिरो अपडेट : उद्धार गरिएकी बालिकाको मृत्यु आइतबार, असार ३, २०८० बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

विद्यालय कर्मचारी र सरकारबीचको वार्तामा के–के भयो ? आइतबार, असार ३, २०८०

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार, असार ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

कुलमान भन्छन्– लोडसेडिङ गरेर विद्युत् निर्यात गर्न लागेको होइन,गलत हल्ला चलाइयो आइतबार, असार ३, २०८० नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने आइतबार, असार ३, २०८० काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।

आवश्यक बजेट छुट्याएर विद्यालय कर्मचारीका समस्या समाधान गर्नुपर्छ : सांसद बडू आइतबार, असार ३, २०८०









