News Griha :: न्यूजगृह
कानुनमन्त्री धनराज गुरुङको प्रस्तावमा सरकारले फिर्ता लियो त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा
कानुनमन्त्री धनराज गुरुङको प्रस्तावमा सरकारले फिर्ता लियो त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएको छ ।
मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना
मौसम : देशका केही स्थानमा वर्षाको सम्भावना देशका केही भू–भागमा सोमबार वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
मिटरबक्सबाट सल्किएको आगोले घर ध्वस्त, ३२ लाखको क्षति
मिटरबक्सबाट सल्किएको आगोले घर ध्वस्त, ३२ लाखको क्षति विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
समाजवादी मोर्चाको घोषणा गरिँदै  
समाजवादी मोर्चाको घोषणा गरिँदै   नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका चार दल मिलेर बनाइएको समाजवादी मोर्चाको आज साेमबार काठमाडाैंकाे राष्ट्रिय सभागृहमा घोषणा गरिँदै छ ।
बाढीपहिरो : पाँचथरमा २४ घर विस्थापित
बाढीपहिरो : पाँचथरमा २४ घर विस्थापित पाँचथरमा बाढीपहिरोका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन् ।
बाढीपहिरो अपडेट : नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता
बाढीपहिरो अपडेट : नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता आइतबार प्रहरीद्वारा सङ्कलित क्षतिको प्रारम्भिक विवरणअनुसार सिदिङ्वा गाउँपालिकाका–६ सहित नौ वटा घर बाढी र पहिराले पूर्णरूपमा बगाएको छ । सिरीजङ्घा गाउँपालिकाको खेवाङ, याम्फुदिन र मैवाखोला गाउँपालिका–४ मा एक–एक वटा घर बगेका छन् । यसैगरी ५१ घर जोखिममा रहेका छन् ।
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुंगो लगाएको छ ।
बाढीपहिरो : खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
बाढीपहिरो : खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वी नेपालका विभिन्न जिल्लामा बाढीपहिरोका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा
यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।
Weather Update