News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

बैठकमा विनियोजन विधेयक—२०८० माथि छलफल जारी रहनेछ ।

जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०८:४१
Weather Update