News Griha :: न्यूजगृह
प्रहरीले छाड्यो उपप्राध्यापक प्रेम चलाउनेलाई
प्रहरीले छाड्यो उपप्राध्यापक प्रेम चलाउनेलाई आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार अदालतमा पुगेका थिए।
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन
मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए ।
'नेपालमा खाद्य असुरक्षा बढ्यो'
'नेपालमा खाद्य असुरक्षा बढ्यो' अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । 
‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त 
‘रअ’ प्रमुखमा रवि सिन्हा नियुक्त  सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । उनको कार्यकाल ३० जुनसम्म छ  । त्यसपछि मात्र उनले रअ प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । हाल रअ प्रमुख सामन्तकुमार गोयल छन् ।
सांसद पौडेलको प्रश्न– उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न– उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ? ‘सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर, बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?,’ बागलुङका सांसद पौडेलले प्रश्न गरे, ‘किन यो आयोजना बजेटमा परिरहेको छैन ?’
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । 
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला 
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्रै निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला  सोमबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताए । 
नेपाली नर्स बेलायत लैजाने विषयमा छलफल
नेपाली नर्स बेलायत लैजाने विषयमा छलफल भेटमा दुई देशका बीचमा भएका सहयोगका क्रियाकलापहरू र नेपाललाई स्वास्थ्य लगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको बारेमा छलफल भएको स्वास्थ्य मन्त्री बस्नेतले बताएका छन् । 
एनसेलसँगको मुद्दा प्रकरणमा भएको के हो प्रष्ट पार्न सांसद सुवालको माग 
एनसेलसँगको मुद्दा प्रकरणमा भएको के हो प्रष्ट पार्न सांसद सुवालको माग  सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद सुवालले एनसेलसँगको १ खर्ब उठाउने मुद्दा सरकारले जित्यो र ४५ करोड रुपैयाँ सरकारले एनसेललाई तिर्नु पर्ने भन्ने कुरा आएको छ  । तर उनले यसबारेमा नेपाली समाजमा भ्रम रहेकोले सरकारले नै यसबारेमा प्रष्ट पार्नु पर्ने माग राखे ।
बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड सङ्खुवासभामा
बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड सङ्खुवासभामा बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न सोमबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । 
Weather Update