प्रहरीले छाड्यो उपप्राध्यापक प्रेम चलाउनेलाई

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले छाडेको छ।
आफूमाथि कुटपिट गरेको घटना सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार अदालतमा पुगेका थिए।
त्यसपछि प्रहरीले उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १५:५१













